Showing posts with label Hinduism. Show all posts
Showing posts with label Hinduism. Show all posts

Tuesday, January 23, 2018

चाँगुनारायणया कलश जात्रा - अाभास धरानन्द राजोपाध्याय (तिकिझ्याः वाःपाै)




राजोपाध्याय, अाभास धरानन्द । (२०७३, पुस २७ [ने.सं. ११३७ पोहेलाथ्व चतुर्दशी, 2017 January 10 Wednesday]) । चाँगुनारायणया कलश जात्रा । महर्जन, रत्नकाजी । (सं.) । तिकिझ्याः वाःपाै ।  वर्ष १, अङ्क ११ । काठमाडाैँ नेवाः मिडिया प्रा.लि. । पृष्ठ ३ । 

Monday, January 15, 2018

नवदुर्गा भवानीको महिमा - सुदर्शन अधिकारी


अधिकारी, सुदर्शन । (२६ अाश्विन २०५९, 12 October 2002 Saturday) । नवदुर्गा भवानीको महिमा । गोरखापत्र । काठमाडाैँ  : गोरखापत्र संस्थान । 

चतुर्दशी श्राद्धः एक विवेचना - प्रा. डा. राधाकृष्ण अधिकारी


अधिकारी, राधाकृष्ण । (१९ अाश्विन २०५९, 5 October 2002 Saturday) । चतुर्दशी श्राद्धः एक विवेचना । गोरखापत्र । काठमाडाैँ : गोरखापत्र संस्थान । 

Saturday, January 13, 2018

श्राद्धकर्मको अाैचित्य - ऋषिकेश शर्मा (गोरखापत्र)


शर्मा, ऋषिकेश । (६ अाश्विन २०५९, 22 September 2002 Sunday) । श्राद्धकर्मको अाैचित्य । गोरखापत्र । काठमाडाैँ : गोरखापत्र संस्थान । 

श्राद्धसम्बन्धी मान्यता र कर्तव्य - चेतोनाथशर्मा अाचार्य


अाचार्य, चेतोनाथशर्मा । (१२ अाश्विन २०५९, 28 September 2002 Saturday) । श्राद्धसम्बन्धी मान्यता र कर्तव्य । गोरखापत्र । काठमाडाैँ  : गोरखापत्र संस्थान । 

Wednesday, January 10, 2018

पशुपतिनाथको नाममा दान गरिएका जग्गा हडप्दा महाश्राप लाग्ला नि ! (गोरखापत्र)


अाचार्य, सरोजकुमार । (२०५९ कात्तिक १० [अाइतबार], 27 October 2002) । पशुपतिनाथको नाममा दान गरिएका जग्गा हडप्दा महाश्राप लाग्ला नि ! गोरखापत्र । काठमाडाैँ : गोरखापत्र संस्थान । पृ. १ [Front page, anchor news] ।

तन्त्र - मन्त्र - यन्त्रका शक्तिहरू - अाचार्य श्री ध्रुव (गोरखापत्र)


अाचार्य श्री ध्रुव । (२०५९ असोज २६ [शनिबार] 12 October 2002) । तन्त्र - मन्त्र - यन्त्रका शक्तिहरू । गोरखापत्र । काठमाडाैँ : गोरखापत्र संस्थान । पृ. ५ [विचार विवेचना पृष्ठ]। 

Sunday, October 29, 2017

अवक होडाचक्र (नामको पहिलो अक्षरले चिनाउने नक्षत्र)


अवक होडाचक्र
(नामको पहिलो अक्षरले चिनाउने नक्षत्र)
क्र. सं. नामको पहिलो अक्षर नक्षत्रको नाम कैफियत
चु चे चो ला अश्विनी
ली लू ले लो भरणी
कृत्तिका
अो वा वी वू रोहिणी
बे बो का की मृगशिरा
कु अार्द्रा
के को हा ही पनुर्वसु
हु हे हो डा तिष्य
डी डु डे डो अश्लेषा
१० मा मी मू मे मघा
११ मो टा टी टु पूर्वफाल्गुनी
१२ टे टो पी उत्तराफाल्गुनी
१३ पू हस्ता
१४ पे पो री चित्रा
१५ रु रे रो ता स्वाती
१६ ती तू ते तो विशाखा
१७ ना नी नू ने अनुराधा
१८ नो या यि यू ज्येष्ठा
१९ ये यो भी मूल
२० भू फा पूर्वाषाढा
२१ भे भो जा जी उत्तरषाढा मूलतः २७ नक्षत्र मात्र मानिनाले अभिजित्
नक्षत्रलार्इ अलग्गै क्रमाङ्क दिइएको छैन ।
जु जे जो अभिजित्
२२ खी खू खे खो श्रवण
२३ गा गी गू गे धनिष्ठा
२४ गो सा सी सू शतभिषा
२५ से सो दा दी पूर्वाभाद्रपदा
२६ दू उत्तराभाद्रपदा
२७ दे दो चा ची रेवती

* अाफ्नो चिना (वा जातः)को नामको पहिलो अक्षरबाट अाफ्नो जन्म नक्षत्र चिन्नुहोस् । 

Tuesday, December 29, 2015

गोत्र, थर र प्रवरहरू

गोत्र, थर र प्रवरहरू



क्र.
सं.
गोत्र थर(हरू) प्रवर सङ्ख्या प्रवर(हरू) शाखा कैफियत
अगस्ति ढुङ्गेल त्रिप्रवर अगस्त्य, दार्ढ्याच्युत, इध्मबाह कतै-कतै प्रवरहरू अगस्ति, जैमिनी, दधिचि पाइन्छ ।
अत्रि चापागार्इं, वस्ती, मिश्र, खतिवडा, मल्ल, ओझा, अधिकारी, (ठाडा रार्इ) गैातम, डाँगी त्रिप्रवर अत्रि, अर्चनानस, श्यावाश्व
आत्रय दुलाल, पैाडेल, थापा (पुवार, खुलाल, बगाले) पानीपोखरेल, कालिकोटे खड्का, अर्ज्याल, गेलेल, सिग्देल, दुवाडी त्रिप्रवर आत्रेय, अर्चनानस, श्यावाश्व
आश्चिरस जोशी (सिलार्इं), सेढार्इ
उपमन्यु मैनाली, ढकाल, बर्तैाला, दैनी, भट्ट (दूवाल) पाँडे, ओली त्रिप्रवर उपमन्यु, कपिल, विरुज
कश्यप
त्रिप्रवर कस्यप, असित, देवल हो भन्ने पाइन्छ ।
काश्यप शाह, शाही ठकुरी, माझी, घिमिरे, गोदारथापा, गर्तैाला, अधिकारी (भँडारे, खिलचिने र कैावाली) बोगटी, कठायत, बुढाथोकी (सोडारी), पाँडे (सिमलदिया, बडखोरा), छतकुली, बडाल, श्रेष्ठ, लिम्बु, रार्इ, शेर्पा तथा गोत्र तथा थरको पत्ता नभएको र पशुपङ्क्षीको त्रिप्रवर काश्यप, आवत्सार, नैध्रुव
कैाडिन्य प्याकुरेल, पनेरू, अचार्ज, सापकोटा, सत्याल, मोरासैनि, पराजुली, बासकोटा, त्रीताल, न्यैापाने, लकार्इ खड्का, (कमलकोठे) थापा (गाम्ले), बञ्जाडे, रावल त्रिप्रवर कैाडिण्य, वाशिष्ठ, मैत्रावरुणी
कैातिन्य सापकोटा त्रिप्रवर कैातिन्य, देवादित्य, हिरण्य सबै सापकोटाको कैाडिन्य गोत्र हो, कैातिन्य गोत्र हुँदैन भन्ने शङ्का छ ।
१० कैाशिक रेग्मी, खप्तरी (खड्का), विष्ट, (खपतरी) खपतरीबुढाथोकी, विडारी, फुँयाल, रिमाल, लाम्छाने, खड्का, खपती खड्का, ढुङ्गाना, धिताल, तिवारी, माझी, रायमाझी, दशैालिया, पाठक, खप्तरीबस्नेत, लुँइटेल, पुडासैनी, बाँनिया, रघुवंशी भँडारी, वस्ताकोटी, गैाली त्रिप्रवर कैाशिक, अघमर्षण, विश्वामित्र
अथवा
कैाशिक, देवरात ओदल
११ कृष्णाञ्जनी विष्ट (कमलकोटे)
१२ कृष्णात्रि खकुरेल
१३ कपिल पुवार (विष्ट, थापा, खड्का, बोहोरा) दानी क्षेत्री
१४ गर्ग बास्तोला, गजुरेल, भट्ट, रिसाल, लामिछाने (भट्ट), भुर्तेल, भेटवाल, अचार्ज, लाम्छाने थापा, रोकाहा, चुँडाल, जोशी (झिजार), पालपाली खड्का पञ्चप्रवर गर्ग, गार्ग्य, गैातम, विश्वामित्र, पाराशर
१५ गैातम चन्द, त्रिपाठी, दंगाल, गुणी, तिवारी, ढोडारी त्रिप्रवर गैातम, आङ्गिरस, बार्हस्पत्य
१६ घृतकैाशिक सुतारकार्की, बराल, पण्डित, खनाल, नेपाल, वर्देवा, आमागार्इं द्विप्रवर घृतकैाशिक, विश्वामित्र
१७ जैमिनि घोडासैनी त्रिप्रवर जैमिनि, उग्र, साँकृति
१८ धनञ्जय होमेगार्इं, रिजाल, पङेनी, बसेल, कुकुरकाटे, गुरागार्इं, खुलाल बस्नेत, भुसाल, खुलाल बुढाथोकी, गैरीपिप्ली, धमला, पकुवाल, खुलाल कार्की त्रिप्रवर धनञ्जय, विश्वामित्र, मधुच्छन्द
१९ पाराशर मरहट्ठा, लामाकार्की, आर्य, धिमाल, पण्डित, कट्टेल, नराल त्रिप्रवर पाराशर, वशिष्ठ, शक्ति
२० भारद्वाज चैालागार्इं, सुवेदी, थपलिया, वैदवार क्षेत्री, पन्थि, सिलुवाल, विष्ट (सिजापति), वाग्ले, लोहनी, रजैारिया, चिमैारिया, बुर्लाकोटी, मजगैयाँ, पन्त, अधिकारी (थामी), दूधपोखरेल, शिवाकोटी, देवकोटा, निरैाला, जमरकटेल, खड्का, महाराजिखड्का, कणेल, श्रीपालीबस्नेत, पाँडे (कुलेटा), जोशी (लटैाला), सिटैाला, बोहोरा, महाराजजी थापा, खाँड, सङ्ग्रैाला, खनी, गेलाल त्रिप्रवर भारद्वाज, आङ्गिरस, वार्हस्पत्य माध्यन्दिनी
२१ माण्डव्य बजगार्इं, ज्ञवाली, पन्थी, मास्के, बजार्इ, कटुवाल त्रिप्रवर माण्डप, माण्डव्य, विश्वामित्र
२२ मैाद्गल्य कोइराला, कुइकेल, थापा (कालीकोटे) कार्की, (खुलाल, मुडुला, लामा), उप्रेती, सिंखडा, तिम्सिना, बेल्काणी, तिमल्सेना, बेलबासे त्रिप्रवर मैाद्गल्य, आङ्गिरस, भार्म्याश्व
२३ वत्स राणा, लम्साल, कुँवर, दाहाल, रूपाखेती, चैाहान, खराल पञ्चप्रवर वत्स, और्व, च्यवन, भार्गव, जामदग्नी चैाहानको भृगु गोत्र पनि हुन्छ भनिन्छ ।
२४ वशिष्ठ सूयल घर्ती, राउत, भट्टरार्इ, सुयेल थापा, दवाडी, थान्सीङे भण्डारी, सुयल घर्ति, खरेल, चालिसे, मुडवरी, गैरे, फल्लाकोटी पाठक, केशरी, सोती त्रिप्रवर वशिष्ठ, इन्द्रप्रमद, आभरद्वसु गैरेको कैाडिन्य गोत्र पनि हुन्छ भनिन्छ ।
२५ विश्वामित्र भट्ट (अलिना) दुवाडी, निरवंशी, रयाल, रार्इ
२६ वाल्मीकि नागिला
२७ शाण्डिल्य काफ्ले, प्रसार्इं, महत, कटुवाल पञ्चप्रवर शाण्डिल्य, सावर्णी, इसावास्य, मैत्रै, वरुण
त्रिप्रवर शाण्डिल्य, असित, देवल
२८ शैानक साही त्रिप्रवर शैानक, विश्वामित्र, भार्म्याश्व
स्रोत : सूर्यपञ्चाङ्ग पात्रो

माथिको तालिकामा केही गल्ती भएमा कृपया abhasrajopadhyaya@gmail.com इमेलमार्फत् सम्पर्क गर्नुहोला । सहयोग अपेक्षित छ ।

Monday, November 23, 2015

The Inscription of King Mānadeva at Changu Narayan - Theodore Riccardi, Jr.


Author: Theodore Riccardi, Jr.
Journal: Journal of the American Oriental Society
Volume: 109
Number: 4 
Date: October - December 1989
Page Number: 611-620
DOI: 10.2307/604086
Page Count: 10

Abstract:

The oldest dated inscription in the Kathmandu Valley, originally brought to light by Bhagvanlal Indraji and later by Sylvain Lévi, is inscribed on a stone pillar at the temple of Changu Narayan. This article provides the text, a new translation, and new photographs of the inscription.



For Citations:

APA Style
Riccardi, T.. (1989). The Inscription of King Mānadeva at Changu Narayan. Journal of the American Oriental Society109(4), 611–620. http://doi.org/10.2307/604086

MLA Style
Riccardi, Theodore. “The Inscription of King Mānadeva at Changu Narayan”. Journal of the American Oriental Society 109.4 (1989): 611–620.

Monday, November 16, 2015

Sunday, November 15, 2015

Taleju Temple, Bhaktapur


Taleju Temple, Bhaktapur

तलेजु मन्दिर, भक्तपुर (ख्वपः)

"The Hindu Pantheon in Nepalese Line Drawings" by Bühnemann (2003)

Title of the Book: The Hindu Pantheon in Nepalese Line Drawings: Two Manuscripts of the Pratiṣṭhālakṣaṇasārasamuccaya
Author: Gudrun Bühnemann
Publication Year: 2003
Published By: Indica, Vārāṇasī


This book reproduces line drawings of the pantheon of deities described in chapter 6 of the Pratiṣṭhālakṣaṇasārasamuccaya from two 17th-century Nepalese manuscripts Drawing of the 64 Yoginīs according to the Devī-Purāṇa found in an appendix to both manuscripts are also reproduced. 

The line drawings from Nepal should prove to be of great importance to the study of Hindu iconography. Comprehensive and almost complete sets of illustrations of pantheons such as this one are rarely found. 

In addition to the line drawings, this volume reproduces the Sanskrit text of chapter 6 of the printed edition of the printed edition of the Pratiṣṭhālakṣaṇasārasamuccaya (published in Kathmandu in 1966), which is not accessible. The Pratiṣṭhālakṣaṇasārasamuccaya, also called Lakṣaṇasārasamuccaya, Lakṣaṇasaṅgraha and Lakṣaṇasamuccaya, is a text of the 11th or 12th century and is attributed to Vairocana. It is a work on the construction and installation of lingas compiled from various Agamas. The present book discusses its authorship and date, the contents of its individual chapters, and analyses in detail the iconographic features of the deities described in chapter 6.

(Text from amazon.com)

Table of Contents


For APA citation:
Bühnemann, Gudrun. (ed.). (2003). The Hindu Pantheon in Nepalese Line Drawings: Two Manuscripts of the Pratiṣṭhālakṣaṇasārasamuccaya. Vārāṇasī: Indica.

For MLA citation:
Bühnemann, Gudrun, ed. The Hindu pantheon in Nepalese line drawings: two manuscripts of the Pratiṣṭhālakṣaṇasārasamuccaya. Vārāṇasī: Indica Books, 2003.

Monday, November 9, 2015

उपत्यकाका १२ प्रमुख तीर्थस्थलहरू


नेपालमण्डल - उपत्यकाका 

१२ प्रमुख तीर्थस्थलहरू 


समुद्री किनार, पवित्र नदी जस्ता पानीका स्रोतनजिक व्यवस्थित मानवीय बसोवास भएको सबैलार्इ ज्ञात छ । विश्वभर नै यसरी स्वच्छ र पवित्र नदी वा समुद्रकै नजिक शहरहरू भएका उदाहरणहरू प्रशस्तै छन्, चाहे त्यो काठमाडैाँ नै होस् वा गङ्गा नदी नजिक बनारस (भारत) र युरोपमा समेत थेम्स् नदी नजिक लण्डन (संयुक्त अधिराज्य)। नदी सभ्यता प्राचीन शहरहरूमा अद्यापि विद्यमान नै पाइन्छ । पानीको मानवीय आवश्यकतासँग यो नदी सभ्यता गाँसिएको प्रष्टै छ ।

हिन्दु परम्परामा ठूलाठूला नदीहरूको सङ्गमलार्इ थप महत्त्वका साथ हेरिन्छ । नदीका तटहरू त पवित्र भए नै, त्यसमा पनि अझ दोभान वा त्रिवेणीहरूको पनि विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको छ । यी दोभान वा त्रिवेणीहरूलार्इ प्रमुख तीर्थस्थल मानी श्राद्धादि कर्म गर्ने र विशेष अवसरहरूमा मेला नै भर्न जाने चलन समेत रहेको छ ।

काठमाडैाँको नदी संस्कृतिसँगै जोडिएको एक महत्त्वपूर्ण पक्ष नागपूजन पनि हो । नागहरूलार्इ पूजा गर्ने चलन हिन्दु परम्परा लगायत विविध अन्य लोक परम्परामा पनि पाइन्छ । काठमाडैाँ उपत्यका तलाउ हुँदै यहाँ विचरण गर्ने कर्कोटक आदि नागहरूका कथाहरू पनि अद्यापि सुन्न पाइन्छ ।

यस पोष्टमा काठमाडैाँ उपत्यकाका केही प्रमुख तीर्थहरूको नाम तथा प्रत्येक तीर्थसँग जोडिएका विविध नागराजाहरूको नाम सङ्कलित गरिएको छ ।

उपत्यकाका प्रमुख तीर्थ 
तथा नागराजाहरू


क्र.सं. नागराजाको नाम तीर्थको नाम तीर्थस्थल रहेको ठाउँ
तक्षक नाग पुण्य तीर्थ गोकर्ण
सोक्षिकी नाग शान्त तीर्थ गुह्येश्वरी
शङ्खपाल नाग शङ्खर तीर्थ शङ्खमूल
स्वरूप नाग राज तीर्थ कालोपुल / सानेपा
कुलिक नाग मनोरथ तीर्थ टोखादुवा
अपलाल नाग निर्मल तीर्थ भद्रमती (भचाखुसी)
नन्दउपनन्द नाग लखु / विधान तीर्थ कङ्केश्वरी / कङ्ग अजिमा
बासुकी नाग ज्ञान तीर्थ कह्रँ खुसी (बुङ्गमती)
वरुण नाग चिन्तामणि तीर्थ टेकु दोभान
१० पद्मधवल नाग प्रमोद तीर्थ दानगा
११ महापद्मधवल नाग सुलक्षण तीर्थ भाजँ गाँ (कीर्तिपुर)
१२ कान्ति नाग जय तीर्थ नख्खु

सूची :


1. पुण्य तीर्थ, गोकर्ण
2. शान्त तीर्थ, गुह्येश्वरी
3. शङ्खर तीर्थ, शङ्खमूल
4. राज तीर्थ, कालोपुल / सानेपा5. मनोरथ तीर्थ, टोखादुवा
6. निर्मल तीर्थ, भद्रमती (भचाखुसी)
7. लखु / विधान तीर्थ, कङ्केश्वरी / कङ्ग अजिमा
8. ज्ञान तीर्थ, कह्रँ खुसी (बुङ्गमती)
9. चिन्तामणि तीर्थ, टेकु दोभान
10. प्रमोद तीर्थ, दानगा
11. सुलक्षण तीर्थ, भाजँ गाँ (कीर्तिपुर)
12. जय तीर्थ, नख्खु

Friday, November 6, 2015

Sanskritgrām: Sanskrit in Nepal

.

Pant, Dr. Mahes Raj. (2014 November 17, Monday). Sanskritgrāma, Sanskrit Viśvavidyālaya ra Saṃśodhana-Maṇḍala. In Sharma, Rajan. (ed.) Rajdhani. Vol. 14, No. 157. Kathmandu: Rajdhani News Publications Pvt. Ltd. pp. 7. [Also available at http://www.rajdhani.com.np].

पन्त, डा. महेश राज । (२०७१ मंसिर १, सोमबार) । संस्कृतग्राम, संस्कृत विश्वविद्यालय र संशोधन मण्डल । शर्मा, राजन । (सं.) । राजधानी  । वर्ष १४, अंक १५७ । काठमाडैाँ राजधानी प्रकाशन प्रा. लि. । पृष्ठ ७ ।  

Monday, August 3, 2015

Paśupati - Old Photo

Today, the complex of Paśupatināth temple is strictly prohibited for photography and video-graphy.

This photograph was taken in 1920 A.D. when there were no such prohibitions, as very few knew what cameras and films were.

Some may not want to bring this photo into limelight, because of the fact that a holy temple to one of the most revered deities of Hindus (or Śaivas) is wrongly(?) clicked onto a film. But for lovers of the past things and monuments, this photograph is indeed a wonderful sight to behold.


Paśupatināth Temple
पशुपतिनाथ मन्दिर

During the 1920s
 
Gvala (Devapāṭan / Deupāṭan)
Kāṭhmāṇḍu, Nepal.

No significant changes can be observed in the complex now, based on these photographs except some of the following:

1. The poles around the complex are interesting. I have not confirmed whether they were for electricity purposes or not.

2. Interestingly, no single person is seen in the photograph. With the flood of devotees at this holy temple now-a-days at every time of the day, it is almost hard to imagine the complex without any person.

3. The modern Paśupati temple is with marble floor and marble attached even to the main temple. This was not so when the above photograph was clicked. How the temple area looked like before the marble was introduced is clear from this one.

4. Few structural changes can be observed, e.g. the Unmatta Bhairava temple (south of the Paśupati temple) and other small temples.

Sunday, August 2, 2015

Baḍīmālikā Temple



 Baḍīmālikā Devī Temple
बडीमालिका देवी 

Kailaśmāṇḍu VDC, Setī Zone
Bājurā District
 Far-West Nepāl

Mallagiri Mountain Range