Outlook at the creative geniuses of the people of Nepal in their way of life and cultural practices, from distant past.
Showing posts with label nepali. Show all posts
Showing posts with label nepali. Show all posts
Wednesday, January 10, 2018
पशुपतिनाथको नाममा दान गरिएका जग्गा हडप्दा महाश्राप लाग्ला नि ! (गोरखापत्र)
Labels:
donation,
Gorkhapatra,
guthi,
Guthi Sansthan,
hindu,
Hinduism,
income,
nepali,
newspaper,
oldest,
pashupatinath,
ritual,
temple,
UNESCO,
World Heritage Site
Location:
Kathmandu 44600, Nepal
Monday, November 2, 2015
Bhanubhakta Acharya - भानुभक्त आचार्य
One of the most foremost and prominent poet of Nepal, Bhanubhakta Acharya (1814 - 1868), introduces himself as:
पहाड्को अति वेश् देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया ।
खुप् उच्च कुल्का आर्यवंशी हुन गै सत्कर्ममा मन दिया ।।
विद्यामा पनि जो धुन्धर भइकन शिक्षा मलार्इ दिया ।
तिन्को नाति म भानुभक्त भनि हुँ यो जानी चिह्नी लिया ।।
Bhanubhakta Acharya is most popular for Nepali verse translation of classical Rāmāyaṇa of the Sanskrit language. Acharya is said to have written 7 cantos (kanda) out of 8 of the text.
The verse in Nepali opens as follows:
एक् दिन् नारद् सत्यलोक् पुगीगया लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया पर् या चरणमा खुसी गराया पनी ।।
क्या सोध्छैा सोध तिमी भन्छु म भनी मर्जी भयाथ्यो जसै
ब्रह्माको चरणमा परेर ऋषिले बिन्ती बिसायो तसै ।।

![]() |
आदिकवि भानुभक्त आचार्य
नेपाल सरकारद्वारा आदिकविको द्विशतवार्षिकी मनाउन प्रकाशित आधिकारिक चित्र |
Labels:
aadikavi,
acharya,
bhakti,
Bhanu,
bhanubhakta,
first poet,
literature,
nepal,
nepalese,
nepali,
nepali literature,
poet,
prasnottar,
primary age,
ram,
ramayan,
vaishnav,
Vaishnavism
Location:
Tanahun, Nepal
Thursday, October 29, 2015
Drawing of a Typical Nepali House - Hills
Drawing of a typical Nepali House in the Hills
Front Elevation
![]() |
Retrieved from facebook page of Mr. Rabindra Puri
Labels:
drawing,
engineering,
hill,
house,
line drawing,
mountain,
nepal,
nepalese,
nepali,
residential,
standard,
stone,
storey,
structure
Wednesday, October 7, 2015
नीतिशतक
'नीतिशतक'बाट
- चक्रपाणि चालिसे
विद्वानमा गुण नै हुन्छ, मूर्खमा दोष नै सब ।
तस्मात् मूर्ख हजारैाँमा विद्वान यैाटै विशेष छ ।। १ ।।
विद्वान हुनु नृप हुनु कसै हुन्न बराबर ।
राजा स्वदेशमा पूज्य हुन्छ, विद्वान सबैतिर ।। २ ।।
गुण छैन भने ठूला कुलमा जन्मि हुन्छ के ?
अकुलीन पनि विद्वान भए पुजिन्छ लोकले ।। ३ ।।
विद्यामा नलगाएर छोरा स्वाँठ बनाउने ।
आमा बाबु दुबै शत्रु हुन् ती धोखा दिलाउने ।। ४ ।।
हाँसको फैाजमा जस्तो बकुल्लो हुन्न शोभित ।
त्यस स्वाँठ पनि विद्वत्सभामा हुन्न शोभित ।। ५ ।।
मूर्ख पुत्र हजारैाँमा बेश यैाटै गुणी सुत ।
जस्तो ताराविशे अन्धनाशक सूर्य झैँ ।। ६ ।।
जलेको वृक्ष यैाटैले वनै सारा जलाउँछ ।
त्यस्तै कुपुत्र यैाटैले कुलै सारा बहाउँछ ।। ७ ।।
सुन्दैन यदि सुन्नेले बोल्नेले मात्र गर्नु के ?
नङ्गाको देशमा धोबी गर्इ पाउँछ काम के ? ।। ८ ।।
Labels:
chakrapani,
east,
ethic,
ethics,
modern,
morality,
neeti,
nepal,
nepalese,
nepali,
niti,
nitishatak,
oriental,
philosophy,
poet,
poetry,
quotable,
quotes,
चक्रपाणि चालिसे,
नीति
Subscribe to:
Posts (Atom)