Saturday, June 13, 2015

Ritual Calendar - Jana Bahā Dya

Annual Ritual Calendar of

Jana Bahā Dya (जनबहाः द्यः)

Kāṭhmāṇḍu


Alternate Names: 
Sveta / Seto Machhindranath (श्वेत / सेतो मच्छिन्द्रनाथ)
Sveta / Seto Matsyendranath (श्वेत सेतो मत्स्येन्द्रनाथ)
Karunamaya (करुणामय)
Amoghpasa Avalokitesvar (अमोघपाश अवलोकितेश्वर)

Location: 
Kel Tole, Kāṭhmāṇḍu



महिना पक्ष तिथि नेवाः महिना पर्वपूजा विवरण कैफियत
पैाष शुक्ल सप्तमी पोहेलाथ्वः लः कायेगु भचाखुसी नदीमा गर्इ पानी लिन जाने
बैाद्ध परम्परानुसार होमपूजा सहित शुद्धीकरण
अष्टमी न्हं वं मन्त्रोच्चारण सहित महास्नान
नवमीदेखि रङ्गरोगन देवताको मूर्तिमा रङ्ग लगाउने, अङ्गहरू बनाउने
पूर्णिमा दशकर्मपूजा जन्मदेखिका सबै कर्महरू गरिन्छ
केटा र केटीका कर्महरू पनि गरिन्छ,
उदाहरणः केटाझैँ व्रतबन्ध तथा केटीझैँ गुफा राख्ने र र्इही कर्म
मिलाः पुन्हि
चैत्र शुक्ल अष्टमीभन्दा
अघि
चैालाथ्वः रथ निर्माण जमलस्थित तीनधारा पाठशाला अगाडि ३२ हात अग्लो रथ निर्माण
अष्टमी रथयात्रा जमल, घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असन टोलसम्म यात्रा
रात्रिमा असनमा मृतात्माको शान्ति कामनासहित दीप प्रज्ज्वलन
भोलिपल्ट असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका
रात्रिमा हनुमानढोकामा दीप प्रज्ज्वलन
भोलिपल्ट हनुमानढोका, मरुटोल, अट्को, चिकंमुगल, मजिपाट, जैशीदेवल
हुँदै लगन टोलसम्म यात्रा
लगनमा जीवित देवी कुमारीको उपस्थिति अनिवार्य
लगनमा माजु सिमालार्इ तीनपटक गरी परिक्रमा
रात्रिमा दीप प्रज्ज्वलन
पूर्णिमा समापन लगनयात्रा तथा माजु सिमाको तीनपटक परिक्रमा पूर्णिमाभित्र
सम्पन्न गर्नुपर्ने, जीवित देवी कुमारीको उपस्थितमा रथबाट
जनबहाः द्यःको मूर्ति निकालिने
जनबहाः द्यःको फिर्ती सवारीः लगनबाट करुणामय मार्ग हुँदै
दलाछी, जैशीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, प्याफल,
यटखा, देशय् मरु झ्याः, नरदेवी, किलागल, भेडासिं, केलटोल
हुँदै जनबहाल फर्काउने
ल्हुति पुन्हि
* Collected from various sources.