Thursday, December 7, 2017

चःह्रे (चतुर्दशी) पर्वहरू



चःह्रे (चतुर्दशी) पर्वहरू
All caḥre (caturdaśī) Festivals
क्र.
सं.
कृष्ण चतुर्दशी
चःह्रे
(नेपाल भाषा)
चतुर्दशी
(संस्कृत/नेपाली)
कैफियत
१ वैशाख कृष्ण चतुर्दशी
(चाैलागा)
माताति चःह्रे
-

२ ज्येष्ठ कृष्ण चतुर्दशी
(वछलागा)
सिथि चःह्रे
-

३ अाषाढ कृष्ण चतुर्दशी
(तछलागा)
दिला चःह्रे
-

४ श्रावण कृष्ण चतुर्दशी
(दिल्लागा)
गथांमुग चःह्रे घण्टाकर्ण चतुर्दशी
५ भाद्र कृष्ण चतुर्दशी
(गुँलागा)
जुगः चःह्रे
-

६ अाश्विन कृष्ण चतुर्दशी
(ञलागा)
नःलास्वने चःह्रे चतुर्दशीश्राद्ध
७ कात्तिक कृष्ण चतुर्दशी
(काैलागा)
स्वन्ति चःह्रे नरक चतुर्दशी कुकुरतिहार
८ मार्गशीर्ष कृष्ण चतुर्दशी
(कछलागा)
बाला चःह्रे बालाचतुर्दशी पशुपतिमा शतबीज छर्ने, इन्द्रायणीमा रात्रिकालमा सर्पाहूति यज्ञ
९ पाैष कृष्ण चतुर्दशी
(थिंल्लागा)
दिशी चःह्रे
-

१० माघ कृष्ण चतुर्दशी
(पोहेलागा)
लै चःह्रे
-

११ फाल्गुण कृष्ण चतुर्दशी
(सिल्लागा)
सिला चःह्रे
-
पशुपतिनाथ, हलेशीमहादेव लगायत शिवालयमा मेला
१२ चैत्र कृष्ण चतुर्दशी
(चिल्लागा)
पाहाँ चःह्रे पिशाच चतुर्दशी
१३ अधिकमास कृष्ण चतुर्दशी
(अनलागा)
अनला चःह्रे अधिक चतुर्दशी तीन वर्षमा एकपटक, बर्षामा पर्ने


Sunday, October 29, 2017

काठमाडाैँका चार नारायणहरू

काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ काठमाडाैँको प्राचीन भित्री शहरमा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।
काठमाडाैँका चार नारायणहरू
Four Nārāyaṇas of Kāṭhmāṇḍu
क्र.
सं.
काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
काठमाडाैँको सम्बन्धित
चार नारायणहरू
कैफियत
१ इचंगुनारायण इखानारायण बाङ्गेमुढा
२ चाँगुनारायण अट्को नारायण अट्को टाेलको यस नारायणलार्इ विरिञ्चि नारायण पनि भनिन्छ ।
३ विशंखु नारायण ह्युमत टोलको नारायण ह्युमत टोल नपुग्दै तुकं बहाःको ठीक विपरीत गणेश मन्दिरको भित्र चोकमा
४ शेष नारायण अोन्दे नारायण अोन्दे टोलको शिखरशैलीको नारायण

ललितपुरका चार प्रमुख नारायण


काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ ललितपुरको प्राचीन भित्री शहर (पाटन)मा पनि चार प्रमुख नारायणहरू विराजमान छन् । 

ललितपुर/पाटनका चार नारायणहरू
Four Major Nārāyaṇas of Lalitpur / Pāṭan
क्र.सं. काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
ललितपुरको सम्बन्धित
चार नारायणहरू
कैफियत
१ चाँगुनारायण स्वथः नारायण यस नारायणलार्इ विरिञ्चि वा केशव नारायण पनि भनिन्छ ।
२ इचंगु नारायण कुम्भेश्वरको नारायण पोखरीको उत्तरपट्टि
३ शेष नारायण अग्निशालाको नारायण अग्निशालाको सत्तलपछाडि
४ विशंखु नारायण साैगः टोलको नारायण नासःद्यः र महाःद्यः बीचको

* ललितपुर, स्वथः टोल निवासी अनन्त अाचार्यबाट प्राप्त जानकारी ।

अवक होडाचक्र (नामको पहिलो अक्षरले चिनाउने नक्षत्र)


अवक होडाचक्र
(नामको पहिलो अक्षरले चिनाउने नक्षत्र)
क्र. सं. नामको पहिलो अक्षर नक्षत्रको नाम कैफियत
१ चु चे चो ला अश्विनी
२ ली लू ले लो भरणी
३ अ इ उ ए कृत्तिका
४ अो वा वी वू रोहिणी
५ बे बो का की मृगशिरा
६ कु घ ङ छ अार्द्रा
७ के को हा ही पनुर्वसु
८ हु हे हो डा तिष्य
९ डी डु डे डो अश्लेषा
१० मा मी मू मे मघा
११ मो टा टी टु पूर्वफाल्गुनी
१२ टे टो प पी उत्तराफाल्गुनी
१३ पू ष ण ठ हस्ता
१४ पे पो र री चित्रा
१५ रु रे रो ता स्वाती
१६ ती तू ते तो विशाखा
१७ ना नी नू ने अनुराधा
१८ नो या यि यू ज्येष्ठा
१९ ये यो भ भी मूल
२० भू ध फा ढ पूर्वाषाढा
२१ भे भो जा जी उत्तरषाढा मूलतः २७ नक्षत्र मात्र मानिनाले अभिजित्
नक्षत्रलार्इ अलग्गै क्रमाङ्क दिइएको छैन ।
जु जे जो ख अभिजित्
२२ खी खू खे खो श्रवण
२३ गा गी गू गे धनिष्ठा
२४ गो सा सी सू शतभिषा
२५ से सो दा दी पूर्वाभाद्रपदा
२६ दू थ झ ञ उत्तराभाद्रपदा
२७ दे दो चा ची रेवती

* अाफ्नो चिना (वा जातः)को नामको पहिलो अक्षरबाट अाफ्नो जन्म नक्षत्र चिन्नुहोस् ।