Showing posts with label Onde. Show all posts
Showing posts with label Onde. Show all posts

Sunday, October 29, 2017

काठमाडाैँका चार नारायणहरू

काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ काठमाडाैँको प्राचीन भित्री शहरमा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।
काठमाडाैँका चार नारायणहरू
Four Nārāyaṇas of Kāṭhmāṇḍu
क्र.
सं.
काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
काठमाडाैँको सम्बन्धित
चार नारायणहरू
कैफियत
इचंगुनारायण इखानारायण बाङ्गेमुढा
चाँगुनारायण अट्को नारायण अट्को टाेलको यस नारायणलार्इ विरिञ्चि नारायण पनि भनिन्छ ।
विशंखु नारायण ह्युमत टोलको नारायण ह्युमत टोल नपुग्दै तुकं बहाःको ठीक विपरीत गणेश मन्दिरको भित्र चोकमा
शेष नारायण अोन्दे नारायण अोन्दे टोलको शिखरशैलीको नारायण