| ललितपुर/पाटनका चार नारायणहरू Four Major Nārāyaṇas of Lalitpur / Pāṭan |
|||
|---|---|---|---|
| क्र.सं. | काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायण |
ललितपुरको सम्बन्धित चार नारायणहरू |
कैफियत |
| १ | चाँगुनारायण | स्वथः नारायण | यस नारायणलार्इ विरिञ्चि वा केशव नारायण पनि भनिन्छ । |
| २ | इचंगु नारायण | कुम्भेश्वरको नारायण | पोखरीको उत्तरपट्टि |
| ३ | शेष नारायण | अग्निशालाको नारायण | अग्निशालाको सत्तलपछाडि |
| ४ | विशंखु नारायण | साैगः टोलको नारायण | नासःद्यः र महाःद्यः बीचको |
* ललितपुर, स्वथः टोल निवासी अनन्त अाचार्यबाट प्राप्त जानकारी ।
No comments:
Post a Comment