Showing posts with label Patan. Show all posts
Showing posts with label Patan. Show all posts

Sunday, October 29, 2017

ललितपुरका चार प्रमुख नारायण


काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ ललितपुरको प्राचीन भित्री शहर (पाटन)मा पनि चार प्रमुख नारायणहरू विराजमान छन् । 

ललितपुर/पाटनका चार नारायणहरू
Four Major Nārāyaṇas of Lalitpur / Pāṭan
क्र.सं. काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
ललितपुरको सम्बन्धित
चार नारायणहरू
कैफियत
१ चाँगुनारायण स्वथः नारायण यस नारायणलार्इ विरिञ्चि वा केशव नारायण पनि भनिन्छ ।
२ इचंगु नारायण कुम्भेश्वरको नारायण पोखरीको उत्तरपट्टि
३ शेष नारायण अग्निशालाको नारायण अग्निशालाको सत्तलपछाडि
४ विशंखु नारायण साैगः टोलको नारायण नासःद्यः र महाःद्यः बीचको

* ललितपुर, स्वथः टोल निवासी अनन्त अाचार्यबाट प्राप्त जानकारी ।

Wednesday, November 18, 2015

Notice of Continuation of 12 - Year Chariot Festival of Śrī Rāto Macchindranāth

Notice regarding the Continuation of the 

12 - Year Chariot Festival 

of 

Śrī Rāto Macchindran

ā

tha (Karuṇ

ā

maya) of P

ā

ṭan, 

post the 7.8 M Earthquake April - May 2015


Issued by the Guthi Sansthan, Lalitpur Office


The following is the outline of the route outlined in the above notice:

छ्यासीकोट - सैंबु - भैंसेपाटी - नख्खु - विष्णुदेवी - एकान्तकुना - भनिमण्डल - झम्सीखेल - पुल्चोक - गाःबहाल - महापाल - सुन्धारा - लगनखेल - ठटि टोल - जावलाखेल - भनिमण्डल - एकान्तकुना - नख्खु खोला - बुङ्गमती