Showing posts with label स्वथः. Show all posts
Showing posts with label स्वथः. Show all posts

Sunday, October 29, 2017

ललितपुरका चार प्रमुख नारायण


काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ ललितपुरको प्राचीन भित्री शहर (पाटन)मा पनि चार प्रमुख नारायणहरू विराजमान छन् । 

ललितपुर/पाटनका चार नारायणहरू
Four Major Nārāyaṇas of Lalitpur / Pāṭan
क्र.सं. काठमाडाैँ उपत्यकाका
चार प्रमुख नारायण
ललितपुरको सम्बन्धित
चार नारायणहरू
कैफियत
चाँगुनारायण स्वथः नारायण यस नारायणलार्इ विरिञ्चि वा केशव नारायण पनि भनिन्छ ।
इचंगु नारायण कुम्भेश्वरको नारायण पोखरीको उत्तरपट्टि
शेष नारायण अग्निशालाको नारायण अग्निशालाको सत्तलपछाडि
विशंखु नारायण साैगः टोलको नारायण नासःद्यः र महाःद्यः बीचको

* ललितपुर, स्वथः टोल निवासी अनन्त अाचार्यबाट प्राप्त जानकारी ।