Showing posts with label vaishnav. Show all posts
Showing posts with label vaishnav. Show all posts

Monday, March 28, 2016

काठमाडौँ उपत्यकाका ४ प्रमुख नारायणहरू

काठमाडौँ उपत्यकाका चार प्रमुख नारायणहरू

१) चाँगु नारायण, भक्तपुर
२) इचंगु नारायण, हल्चोक, काठमाडौँ
३) शेष नारायण, फर्पिङ्ग, काठमाडौँ
४) विशङ्खु नारायण, ललितपुर


Monday, November 2, 2015

Bhanubhakta Acharya - भानुभक्त आचार्य

One of the most foremost and prominent poet of Nepal, Bhanubhakta Acharya (1814 - 1868), introduces himself as:

पहाड्को अति वेश् देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया ।
खुप् उच्च कुल्का आर्यवंशी हुन गै सत्कर्ममा मन दिया ।।
विद्यामा पनि जो धुन्धर भइकन शिक्षा मलार्इ दिया ।
तिन्को नाति म भानुभक्त भनि हुँ यो जानी चिह्नी लिया ।।

Bhanubhakta Acharya is most popular for Nepali verse translation of classical Rāmāyaṇa of the Sanskrit language. Acharya is said to have written 7 cantos (kanda) out of 8 of the text.

The verse in Nepali opens as follows:

एक् दिन् नारद् सत्यलोक् पुगीगया लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया पर् या चरणमा खुसी गराया पनी ।।
क्या सोध्छैा सोध तिमी भन्छु म भनी मर्जी भयाथ्यो जसै
ब्रह्माको चरणमा परेर ऋषिले बिन्ती बिसायो तसै ।।

आदिकवि भानुभक्त आचार्य
(वि.सं. १८७१ - १९२५)

नेपाल सरकारद्वारा आदिकविको द्विशतवार्षिकी मनाउन प्रकाशित आधिकारिक चित्र