काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायणहरू भएझैँ काठमाडाैँको प्राचीन भित्री शहरमा पनि चार प्रमुख नारायणहरू विराजमान छन् ।
| काठमाडाैँका चार नारायणहरू Four Nārāyaṇas of Kāṭhmāṇḍu |
|||
|---|---|---|---|
| क्र. सं. |
काठमाडाैँ उपत्यकाका चार प्रमुख नारायण |
काठमाडाैँको सम्बन्धित चार नारायणहरू |
कैफियत |
| १ | इचंगुनारायण | इखानारायण | बाङ्गेमुढा |
| २ | चाँगुनारायण | अट्को नारायण | अट्को टाेलको यस नारायणलार्इ विरिञ्चि नारायण पनि भनिन्छ । |
| ३ | विशंखु नारायण | ह्युमत टोलको नारायण | ह्युमत टोल नपुग्दै तुकं बहाःको ठीक विपरीत गणेश मन्दिरको भित्र चोकमा |
| ४ | शेष नारायण | अोन्दे नारायण | अोन्दे टोलको शिखरशैलीको नारायण |